Logo
Logo

एमालेमा फर्किन ओलीलाई वामदेवको सर्तैसर्त (पूर्णपाठ)


22.8k
Shares

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेमा फर्कन लिखित सर्त राखेका गरेका छन् ।

एमालेले ७० वर्षे उमेर हद हटाएपछि एमालेमा फर्कन इच्छुक देखिएका गौतमले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्दै आफुले चाहेको जस्तो व्यवस्थापन भए टिमसहित फर्किने सर्त राखेका हुन् ।

नेता गौतमले पार्टीमा आफु बिहान उठेदेखि नसुतेसम्म काम गर्न पाउने गरि जिम्मेवारी पाउनुपर्ने लिखित दस्तावेज ओलीसमक्ष पेश गरेका छन् ।

उनले दस्तावेजमा कृषिक्रान्ति, कृषिको औद्योगिकीकरण, देशको विद्युतीकरणदेखि जुवातास बन्द गर्ने, आगामी १० वर्षमा नेपालबाट बेरोजगारी समाप्त गर्ने, नागरिकले सरकारका सबै निर्देशन टेर्नुपर्ने, हरेक व्यक्तिले बिहान १ घन्टा, बेलुका १ घन्टा अनिवार्य व्यायाम गर्नुपर्ने, चोरी ठगी गर्न नहुने, ढाँट्न नपाइने लगायत एजेन्डा अघि सारेका छन् ।

वामदेवले ओलीसमक्ष प्रस्तुत गरेको दस्तावेज :

प्रतिक्रिया दिनुहोस्