Logo
Logo

बानेश्वरमा सहकारी पीडितको विरोध प्रदर्शन, ५ जना पक्राउ


1.5k
Shares

काठमाडौं । रकम फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेका ५ जना सहकारी पीडित पक्राउ परेका छन् । आइतबार बिहानदेखि नै माइतीघरदेखि बानेश्वरसम्म विशाल प्रदर्शन गरिरहेकामध्ये पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आफूहरूले बचत गरेको रकमको व्याज, बोनस मात्र नभएर मूलधन नै जोखिममा परेको भन्दै सहकारी लगानीकर्ताहरू ४५ दिनदेखि माइतीघरमा आएर विभिन्न विरोधका कार्यक्रमहरू गरिरहेका छन् । सोही क्रममा आज ५ जना पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्