Logo
Logo

राप्रपाद्वारा कोशी प्रदेशसभा बैठक बाहिष्कार


1.3k
Shares

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेश सभाको बैठक बहिष्कार गरेको छ ।

सोमबार जारी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि प्रस्ताव पेश गरेका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा बैठक राप्रपाले बहिष्कार गरेको हो । ६ जना प्रदेशसभा सदस्य रहेको राप्रपाका कुनै पनि सांसद बैठकमा उपस्थित भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्