Logo
Logo

पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध


0
Shares

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ । आज बिहान करिब सवा १० बजेतिर सुक्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक खुलाउनका लागि उपकरण प्रयोग भइरहेको र करिब आधा घण्टाभित्र सडक सञ्चालनमा आउने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000