Logo
Logo

कोशी प्रदेशसभा बैठक बस्दै


819
Shares

बिराटनगर । कोशी प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक प्रदेशसभा संसद भवन, बिराटनगरमा दिउँसो १ बजे बोलाइएको हो ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार नेपालको संबिधानको धारा १८३ उपधारा १ बमोजिम प्रदेश प्रुमख परशुराम खापुङले कोशी प्रदेशसभाको चौंथो अधिवेसन बुधबार १ बजेका लागि बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्