
काठमाडौं । आज बिहान बाजुरामा भूकम्प गएको छ । बिहान ६ बजेर ५२ मिनेट जाँदा बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो ।
बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ । पछिल्लो समय पश्चिम नेपालमा भूकम्प जानेक्रम बढ्दो छ ।














