Logo
Logo

दक्षिण कोरियामा पत्रकार सम्मेलनमै विपक्षी नेतामाथि चक्कु प्रहार


567
Shares

एजेन्सी । दक्षिण कोरियामा विपक्षी नेता ली जे–म्युङमाथि चक्कु प्रहार गरिएको छ । डेमोक्रेटिक पार्टी अफ कोरियाका प्रमुख ली जे–म्युङमाथि बुसानमा पत्रकार सम्मेलनकै क्रममा छुरा प्रहार भएको हो ।

५९ वर्षीय लीको घाँटीको देब्रे भागमा छुरी हानिएको र उनको उपचार जारी रहेको अन्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।लीमाथि आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000