Logo
Logo

प्रि ओपन सेसनमा नेप्से सूचक ५.२६ अंकले बढ्यो


441
Shares

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ५.२६ अंकले बढेको छ । यससँगै सूचक २१०३.५ विन्दुमा आएको छ । २४ कम्पनीको ५ हजार ६ सय ५८ कित्ता सेयर कारोबार हुँदा ३७ लाख ९५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल २४ वटा कारोबार भएको हो । जसअनुसार १७ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 
 

प्रतिक्रिया दिनुहोस्