Logo
Logo

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो


441
Shares

काठमाडौं । प्रि ओपन बुधबार सेसनमा नेप्से सूचक १‍.११ अकले बढेको छ । यससँगै सूचक २०७१‍‍‍‍‍‍‍‍.७१ विन्दुमा आएको छ ।
२७ कम्पनीको १६ सय ४२ कित्ता सेयर कारोबार हुँदा ७ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ४१ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्