Logo
Logo

शिक्षक आयोगले माग्यो ८३८ शिक्षक (सूचनासहित)


567
Shares

काठमाडौं। शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले एकैसाथ ठूलो संख्यामा शिक्षक माग गरेको छ । आयोगले निम्न माध्यमिक विद्यालय (निमावि) तहका ८३८ जना शिक्षकको लागि दरखास्त आह्वान गरेको हो ।

आयोगले बुधबार एक सूचना जारी गर्दै सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न लागिएको जनाएको छ ।

शिक्षक सेवा आयोग सूचना

प्रतिक्रिया दिनुहोस्