Logo
Logo

एमालेले भोलि गुह्येश्वरी-धाप ड्याम यात्रा गर्ने


630
Shares

काठमाडौं । नेकपा एमालेले गुह्येश्वरी–धाप ड्याम यात्रा गर्ने भएको छ । काठमाडौँ जिल्ला कमिटीले आज पत्रकार सम्मेलन गरी पार्टीले शनिवार गुह्येश्वरीदेखि धाप ड्यामसम्म यात्रा गर्ने जानकारी दिएको हो ।

बिहान ९ बजे पशुपति गुह्येश्वरीबाट सुरू हुने यात्रामा एमाले अध्यक्ष केपी ओली समेत सहभागी हुने आयोजकले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000