Logo
Logo

आज सरकारी आश्वासन समितिको बैठक बस्दै


504
Shares

फाइल फोटो

काठमाडौं । राष्ट्रियसभा अन्तर्गत आज प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद भवन सिंहदरबारमा बस्ने भएको हो ।
 
आजको बैठकमा सो समितिले गरेका स्थलगत अध्ययन, अनुगमन भ्रमण लगायत विविध विषयमा समिक्षा गरिने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्