Logo
Logo

विधायन समितिमा आज मिडिया काउन्सिल विधेयकमाथि छलफल


441
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत आज विधायन व्यवस्था समितिको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने भएको हो ।

बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्