Logo
Logo

कोशी सरकारविरुद्ध परेको रिट खारेज


693
Shares

काठमाडौं । कोशी सरकारविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । केदार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध दिएको रिट सर्वोच्चले खारेज गरेको हो ।

न्यायाधीशहरु कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले कार्कीको माग अस्वीकार गरी मुख्यमन्त्रीमा हिक्मत कार्कीको नियुक्तिलाई संविधानसम्मत ठहर्‍याएको हो ।

यो सँगै हिक्मत कार्की नेतृत्वको सरकारको वैधतामाथि उठेको प्रश्न निरुपण भएको छ ।

प्रतिक्रिया दिनुहोस्