Logo
Logo

७६ (२) अनुसार नै नयाँ सरकार गठनको आह्वान हुने कांग्रेसको दाबी


1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपतिले ७६ (२) अनुसार नै नयाँ सरकार गठनको लागि आह्वान गर्ने दाबी गरेका छन् ।

शुक्रबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले संवैधानिक प्रावधानअनुसार नै ७६ (२) बाटै नयाँ सरकार बन्ने उनले बताए ।

७६ (२) का प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएपछि पुनः ७६ (२) कै गठन हुने उनको दाबी छ।

संसद्‌मा विश्वासको मत नपाएपछि प्रचण्ड आजै पदमुक्त भएका हुन् । अब आजै नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्