Logo
Logo

सर्वाेच्च अदालतको मुख्य रजिष्ट्रारमा निरौला सिफारिस


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ८ माघ ।
सर्वाेच्च अदालतको मुख्य रजष्ट्रिारमा नृपध्वज निरौलाको सिफारिस भएको छ । निरौला यसअघि न्याय परिषद्को सचिवमा कार्यरत थिए ।


यसअघिका मुख्य रजिष्ट्रार मुख्य न्यायधीशमा सिफारिस भएपछि निरौलाको सिफारिस भएको हो। त्यस्तै न्याय परिषद्को सचिवमा सह रजिष्ट्रार देवेन्द्र ढकालको सिफारिस भएको छ ।

प्रतिक्रिया दिनुहोस्