Logo
Logo

चुनावी र्यालीमा गोली चल्दा ट्रम्प घाइते


2.1k
Shares

काठमाडौं । अमेरिकाको पेन्सिलभेनियामा चुनावी ¥यालीमा गोली चल्दा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । शनिबार राति चुनावी ¥याली चलिरहेका बेला गोली चल्दा ट्रम्प घाइते भएको बीबीसीले जनाएको छ ।

¥यालीमा ट्रम्पलाई गोली हान्ने व्यक्ति मारिएका छन् । अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा ती व्यक्ति मारिएको समाचारमा बताइएको छ ।

पूर्वराष्ट्रपति ट्रम्पको कानबाट रगत बगेको तस्बिरहरू सार्वजनिक भएका छन् । यद्यपी उनको अवस्था सामान्य रहेको ओहायोका सिनेटर तथा रिपब्लिकन नेता जेडी भान्सले बताएका छन्

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000