Logo
Logo

यी सवारी साधनमा हकदाबी पेस गर्न राजस्वको आग्रह


1.3k
Shares

काठमाडौं । राजस्व अनुसन्धान विभागले शङ्कास्पद रूपमा चलिरहेको भन्ने सूचनाका आधारमा नियन्त्रणमा लिएका विभिन्न सवारी साधनहरूउपर हकदाबी पेस गर्न आग्रह गरेको छ ।

विभागले आज एक सूचना जारी गर्दै ट्राफिक प्रहरीमार्फत कार्यालयमा दाखिला हुन आएका बरामद सवारी साधनहरू कोही कसैको भएमा प्रमाण पुग्ने कागजात सहित १५ दिनभित्र दाबी पेस गर्न आग्रह गरेको हो ।

तोकिएको समयभित्र हक दाबी नपरे ती सवारी साधन नेपाल सरकारको मातहतमा जाने समेत विभागले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000