Logo
Logo

ललितपुरका थप दुई जनामा हैजा पुष्टि


315
Shares

काठमाडौं । ललितपुरमा थप दुई जनामा हैजा सक्रमण पुष्टि भएको छ ।

टेकु अस्पताल का निर्देशक डा. युवानिधि बसौलाका अनुसार केही दिन अघि हैजा पुष्टि भएको ललितपुरको पुनर्स्थापना केन्द्रका नै थप दुई जनामा हैजा पुष्टि भएको हो ।

उनीहरू पनि हैजाको संक्रमण हुनसक्ने आशंकामा टेकु अस्पताल भर्ना भएका थिए। तर उनीहरू पछि आफैं अस्पतालबाट भागेका थिए।

अहिले उनीहरू अन्यत्रै उपचार गराइरहेको आफूले थाहा पाएको बसौलाले बताए । यीसहित हैजा पुष्टि हुनेको संख्या तीन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्