Logo
Logo

अमेरिकामा एक नेपालीको गोली हानी हत्या


126
Shares

काठमाडौं । अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ । टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो ।

उनी रुकुम बाफीकोट घर भएका उनको स्थानीय समयअनुसार आइतबार बिहान ५ बजे गोली हानी हत्या भएको बताइएको छ । लुटेहरुको समूहले उनको हत्या गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहहरूले जनाएका छन्।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000