Logo
Logo

नेसपाले तोक्यो २५ विभाग प्रमुख (सूचीसहित)


4.1k
Shares

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) ले २५ वटा विभाग प्रमुख तोकेको छ । डा.बाबुराम भट्टराई नेतृत्वको नेसपाको साउन १६ गते बसेको पार्टीको महाधिवेशन आयोजक समिति केन्द्रीय सचिवालय बैठकले विभागीय प्रमुख तोक्नुका साथै जनवर्गीय सङ्गठनहरू गठन/पुनर्गठन गरेको हो ।

नेसपाको सङ्गठन विभाग प्रमुखमा सोनामसिं स्याङ्तान तोकिएका छन् । अन्तर्राष्ट्रिय विभाग प्रमुखमा दुर्गा सोव र आर्थिक विभाग प्रमुखमा हिसिला यमि तोकिएकी छन् । त्यसैगरी १२ वटा जनवर्गीय सङ्गठनका इन्चार्ज र सहइन्चार्ज, विज्ञ परिषद्‌मा सदस्य थप र आयोगका पदाधिकारीको जिम्मेवारी समेत तोकिएको सो पार्टीले जनाएको छ ।

सूची-

प्रतिक्रिया दिनुहोस्