Logo
Logo

मन्त्रिपरिषद बैठक बस्दै


3k
Shares

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।

हरेक सोमबार बैठक बस्ने भएपनि हिजो प्रधानमन्त्री काठमाडौं–तराई द्रुतमार्ग निरीक्षणको क्रममा मकवानपुर गएकाले बैठक आजका लागि सारिएको हो । आजको बैठकमा केही नियुक्ति तथा बढुवाको सम्भावना पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्