Logo
Logo

कान्ति लोकपथमा पहिरो, मोटरसाइकल चालक घाइते


0
Shares

काठमाडौं । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण कान्तिलोकपथको ललितपुर खण्ड अवरुद्ध भएको छ ।

भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार सडकका धेरै स्थानमा पहिरो खसेको छ । बागमती गाउँपालिका–३ छपेली र कार्कीबासको बीचमा पर्ने टाकुर्चेमा पहिरो खस्दा एक जना मोटरसाइकल चालक घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्