काठमाडौं । सानिमा बैंकको स्वतन्त्र संचालकमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् ।

सानिमा बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार निरौलालाई ४ वर्षे कार्यकालका लागि स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो ।

२४ श्रावण २०८१, बिहिबार १६ : ०० बजे