Logo
Logo

सानिमा बैंकको स्वतन्त्र संचालकमा लक्ष्मीप्रपन्न निरौला


189
Shares

काठमाडौं । सानिमा बैंकको स्वतन्त्र संचालकमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् ।

सानिमा बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार निरौलालाई ४ वर्षे कार्यकालका लागि स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000