Logo
Logo

जलनसम्बन्धी विधेयक दर्ता गर्ने रास्वपाको निर्णय


945
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा जलनसम्बन्धी गैरसरकारी विधेयक दर्ता गर्ने भएको छ । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले यहि हप्ता जलनसम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको हो ।

जुन विद्येयक एसिड आक्रमणबाट पीडित बनेका सांसद विन्दवासीनी कंसाकारको नाममा दर्ता गरिने बैठकपछि पार्टी सचेतक निशा डाँगीले जानकारी दिए । ‘रास्वपाले जलनसम्बन्धी एउटा विधेयकको तयारी गरेको छ । त्यो विधेयक यहि हप्ता सदनमा दर्ता गछौं’, उनले भने।

प्रतिक्रिया दिनुहोस्