Logo
Logo

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन


2k
Shares

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको हो ।

न्याय प्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका रेग्मीको निधनको शोकमा आज (बिहीबार)उच्च अदालत पाटनको सबै कामकारबाही बन्द हुने भएको छ । उनको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000