Logo
Logo

नेप्सेले नाघ्यो ३ हजार विन्दु, १० अर्बमाथिको कारोबार


252
Shares

काठमाडौं । नेप्से परिसूचक ३ हजार विन्दुमाथि पुगेको छ । आज यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४४.०४ अंकले बढेर ३००१.८० विन्दुमा पुगेको छ ।

राष्ट्रिय बिमा कम्पनी र मोदी इनर्जी लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ । अहिलेसम्म १० अर्ब रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्