Logo
Logo

अण्डाको मूल्य घट्यो, प्रतिक्रेट कति ?


10.5k
Shares

काठमाडौँ । नेपाल कुखुरा व्यवसायी मञ्चले अण्डाको मूल्य घटाएको छ ।

फाइल तस्बिर

असार अन्तिम सातामा ठुलो साइजको अण्डाको मूल्य ५२० रुपैयाँ प्रतिक्रेट रहेकोमा हाल प्रतिक्रेट २० रुपैयाँले घटेर पाँच सय रुपैयाँ भएको छ । यस्तै, ठुलो साइजको अण्डा पछिल्लो पटक प्रतिक्रेट ५०५ रुपैयाँबाट घटेर ४७५ भएको छ ।

मध्यम खालको अण्डाको मूल्य ४४५ रुपैयाँ प्रतिक्रेटबाट घटेर ४१५ भएको छ ।

प्रतिक्रिया दिनुहोस्