Logo
Logo

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख ५३ हजार पुग्यो


315
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएकाे हाे ।

हिजाे मंगलबार १ लाख ५२ हजार २ सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५३ हजारमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ८३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्