काठमाडौँ । तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर-२ स्थित मर्स्याङ्दी नदीमा बस दुर्घटनामा पर्नेहरू सबैजना भारतीय नागरिक रहेका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी रवीन्द्र रेग्मीका अनुसार चालका दलका दुई जना र ४१ यात्रु भारतीय नागरिक रहेका छन् । भारतीय नम्बर प्लेट–७६२३ नम्बरको बसमा उनीहरू भारतबाट पोखरा हुँदै काठमाडौँ आउँदै थिए ।
दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । मृतकहरुको सनाखत भैसकेको छैन ।
दुर्घटनामा पर्नेहरूको सूची :















