Logo
Logo

यी हुन् एकीकृत समाजवादीको सचिवमा विजयी नेताहरु


1.1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि भएको निर्वाचनको अन्तिम नतिजा आएको छ । मंगलबार भएको मतदानबाट ५ सविच निर्वाचित भएका छन् । ५ सदस्यका लागि निर्वाचनमा २६ जनाले उम्मेदवार रहेका थिए ।

जसमा श्रीनाथ बराल १०७, शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्रीकुमारी भुसाल १०६ ले मत पाएर विजयी भएका छ्न ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000