Logo
Logo

एमालेले बोलायो सचिवालय बैठक, यस्ता छन् एजेण्डा


3k
Shares

काठमाडौं नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक आगामी बुधबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्नेगरी बोलाइएको हो ।

बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल हुने एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000