Logo
Logo

घुम्न गएका १३ जना फूलचोकीको जंगलबाट हराए


10.5k
Shares

काठमाडौं । ललितपुरको फुलचोकी जंगलबाट १३ जना व्यक्ति हराएका छन् ।

प्रहरीका अनुसार सोमबार फूलचोकीमा घुम्न गएका १३ जना व्यक्ति हराएको सूचनापछि अहिले खोजी कार्य थालिएको छ । प्रहरीका अनुसार स्थानीयको सहयोगमा प्रहरी परिचालन गरेर हराएका व्यक्तिहरूको खोजी कार्य चलिरहेको छ ।

१३ जना व्यक्ति हराएको सूचनापछि लगत्तै हामीले इन्सपेक्टरको कमाण्डमा टोली खटाएको प्रहरीले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000