Logo
Logo

अफगानिस्तानमा विष्फोट हुँदा चार जना घाइते


315
Shares

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा शनिबार बिहान आन्तरिक मन्त्रालय नजिकै भएको विस्फोटमा कम्तीमा चार जना घाइते भएका एक प्रहरी अधिकारीले बताएका छन् ।

काबुल प्रहरी प्रमुखका प्रवक्ता खालिद जद्रानले भने, ‘काबुलको आन्तरिक मन्त्रालय नजिकै रहेको शेख जायद अस्पतालको अगाडि विस्फोट हुँदा चार जना घाइते भएका छन् ।’

जद्रानका अनुसार घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । विस्फोटको जिम्मेवारी कुनै समूहले लिएको छैन ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000