Logo
Logo

प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त


504
Shares

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन् । सभामुख देवराज घिमिरेको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले काझाका राई सचिव नियुक्त गरेका हुन् ।

उनलाई नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000