Logo
Logo

माओवादीको स्थायी समिति बैठक दिउँसो १ बजे बस्ने


882
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो बस्ने भएको हो ।

उपमहासचिव मातृका यादवका अनुसार आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सरेको हो । बैठ केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बैठक बोलाइएको हो । बैठक शनिबारसम्म चल्नेछ । केन्द्रीय समिति बैठक आइतबार शुरु हुनेछ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000