Logo
Logo

इजरायल-हमासबीच युद्धविराम सम्झौता भएपछि  गाजा फर्किनेको लावालस्कर (तस्बिर)


441
Shares

एजेन्सी । इजरायल र हमासबीच युद्धविराम सम्झौता भएपछि उत्तरी गाजामा रोकिएका सयौँ प्यालेस्टिनी धमाधम आफ्नो घर फर्कन थालेका छन् । 

यसअघि इजरायलले हमासलाई युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै विस्थापित प्यालेस्टिनीहरूलाई आफ्नो घर फर्कन दिएको थिएन । 

तर इजरायलको मागबमोजिम हमास आफ्नो नियन्त्रणमा रहेको इजरायली नागरिक अर्बेल येहुद रिहा गर्न सहमत भएपछि इजरायलले उत्तरी गाजाका प्यालेस्टिनीहरूलाई घर फर्किन दिएको हो। 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000