Logo
Logo

स्वास्थ्य बीमा बोर्डको निर्देशकमा ३ जना सिफारिस


441
Shares

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

सिफारिस समितिले कमल पन्थी, डा. कृष्णप्रसाद अधिकारी र डा. रघुराज काफ्लेको नाम सिफारिस गरेको छ । समितिले आवेदन स्वीकृति भएका १० जनासँग गत १८ र १९ फागुनमा लिएको प्रस्तुतिकरण र अन्तर्वार्ता पछि तीन जनाको नाम सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्