Logo
Logo

कमल थापाले बोलाए पदाधिकारी बैठक


567
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पदाधिकारी बैठक बोलाएका छन् ।

बैठक आज (सोमबार) दिउँसो १ः३० बजे बस्नेगरी बैठक बोलाएका हुन् । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्ने जानकारी दिए ।

उनका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनितीक घटनाक्रम, त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्म भएको पूर्वराजाको स्वागतलगायत समसामयीक विषयमा समीक्षा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्