Logo
Logo

नीति तथा कार्यक्रममा समेटियो सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना योजना


63
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दै गएको गैरबैकिङ सम्पत्ति व्यवस्थापनका लागि राष्ट्र बैंकले अगाडि बढाएको सम्पती व्यवस्थापन कम्पनी स्थापनालाई सरकारले चालु आवको नीति तथा कार्यक्रममा समेटेको छ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बैंक तथा वित्तीय संस्थाहरुको गैर बैकिङ सम्पत्ति व्यवस्थापन गर्नका लागि सरकारी स्तरबाटै सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने योजना समेटेका हुन्।

प्रतिक्रिया दिनुहोस्