Logo
Logo

गृहमन्त्रीको बर्खास्ती माग्दै सर्वोच्चमा रिट


2.6k
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकलाई पदबाट बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । अधिवक्ता मधु चौलागाइले सर्वोच्चमा रिट निवेदन पेस गरेको जनाएका छन्।

भिजिट भिसामा हुने मानव तस्करीमा गृहमन्त्री सचिवालय सदस्य नै मुछिएका बेला गृहमन्त्रीमाथि नै छानबिन हुनुपर्ने माग उठिरहेका बेला अधिवक्ता चौलागाई रिट लिएर सर्वोच्च पुगेका हुन् ।

तर, उक्त रिट दर्ता भने भइनसकेको सर्वोच्च प्रशासनले जनाएको छ । रिट दर्ता गर्ने कि नगर्ने भन्ने निर्णय भने आइतबार मात्रै हुने जनाइएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000