Logo
Logo

रास्वपामा विभागीय प्रमुख हेरफेर


1.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभागीय प्रमुखहरू हेरफेर गरेको छ । बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय विभागहरूमा मनोनयन तथा जिम्मेवारी हेरफेर गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

अर्थ विभाग प्रमुख रहेका डा स्वर्णिम वाग्ले नीति तथा विचार प्रमुखमा मनोनयन भएका छन् उपप्रमुख सन्तोष परियार बनेका छन् । अभियान तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी मनिष झाले पाएका छन् । त्यस्तै कृषि विभाग प्रमुखको जिम्मेवारी चितवनका राजन गौतमलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्