Logo
Logo

गौशालाबाट पेस्तोलसहित २ जना पक्राउ


1.1k
Shares

काठमाडौं । काठमाडौंको गौशलाबाट पेस्तोलसहित २ जना पक्राउ गरिएको छ ।

The current image has no alternative text. The file name is: arrested.jpg

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गौशलास्थित तीलगंगाबाट कटुवा पेस्तोल र त्यसको म्यागजिनसहित २ जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धानको प्रक्रिया अगाडी बढाइएको छ । 

प्रतिक्रिया दिनुहोस्