Logo
Logo

पहिरोले मध्यपहाडी लोकमार्ग पूर्ण अवरुद्ध


693
Shares

काठमाडौं । पहिरोले रुकुम पश्चिमस्थित मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । आज बिहान चौरजहारी नगरपालिका–८, कालेखोला पुलनजिकै पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडकमाथिबाट पहिरो खस्दा मध्यपहाडी लोकमार्गको उक्त खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो हटाउने प्रयास भइरहेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्