Logo
Logo

मेयर बालेन्द्र शाहले बोलाए कार्यपालिका बैठक


1k
Shares

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले कार्यपालिका बैठक बोलाएका छन् ।

The current image has no alternative text. The file name is: balen-shah.jpg

मेयर शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन्। त्यसअघि मध्यान्ह १२ बजे श्रोत अनुमान र सीमा निर्धारण समितिको बैठक पनि मेयर शाहले बोलाएका छन् ।

महानगरका मेयर बोलेन्द्र शाह र अन्य जनप्रतिनिधिबीच विवाद हुँदा ६ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको थिएन। यही विवादकै कारण महानगरले बजेट समेत ल्याउन सकेको छैन् । 

प्रतिक्रिया दिनुहोस्