Logo
Logo

काठमाडौं महानगरको बजेट भाषण सुरु


441
Shares

काठमाडौं । आन्तरिक द्वन्द्वका बीच काठमाडौंको बजेट सार्वजनिक हुँदै छ । स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको हो

The current image has no alternative text. The file name is: balen.jpg

काठमाडौं महानगरपालिकाको १७ औँ नगर सभा सुरु भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आज ल्याउनेगरी महानगरको नगर सभा सुरु भएको छ।

गत शुक्रवार बसेको ४०औँ कार्यपालिका बैठकमा मेयर शाहले आज बजेट ल्याउन प्रस्ताव गरेका थिए । राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ । आज सोही बराबरको बजेट प्रस्तुत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्