Logo
Logo

 एक वर्षमा २,०७३ जना प्रहरी कर्मचारीलाई कारबाही


1.8k
Shares

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा २ हजारभन्दा बढी प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार यो अवधिमा २,०७३ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् ।

The current image has no alternative text. The file name is: police-1.gif

कारबाहीमा पर्नेमध्ये सबैभन्दा धेरै प्रहरी जवान छन् । कुल कारबाहीमा परेकामध्ये ९२४ जना प्रहरी जवान छन् । त्यस्तै, प्रहरी सहायक हवल्दार ४२०, प्रहरी हवल्दार ३४५, प्रहरी नायब निरीक्षक (असई) १७३, प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) ६९, प्रहरी वरिष्ठ हवल्दार ६०, कार्यालय सहयोगी ३९, प्रहरी निरीक्षक (इन्स्पेक्टर) ३०, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) १ र प्रहरी नायब उपरीक्षक (डीएसपी) ३ जना कारबाहीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्