Logo
Logo

‘गुन्डा नाइके’ सानुभाइ ठमेलको दोहोरी साँझबाट पक्राउ


3.3k
Shares

काठमाडौं । गुन्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । गएराति ठमेलस्थित नगरकोट दोहोरी साँझबाट उनी पक्राउ परेका हुन् ।

झैझगडा गरेको आरोपमा उनलाई दोहोरी साँझबाट पक्राउ गरिएको एसपी कुलदीप चन्दले जानकारी दिए । उनका अनुसार गुरुङलाई हाल प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्