Logo
Logo

तनहुँको ऐना पहरामा यात्रुवहाक बस दुर्घटना


882
Shares

काठमाडौं । तनहुँको आँबुखैरेनीनजिकै ऐना पहरामा यात्रुवाहक गाडी दुर्घटना भएको छ । आइतबार अपराह्न सवा ४ बजेतिर आँबुखैरेनी गाउँपालिकास्थित ऐनापहरानजिकै बस सडकबाट तल खसेको हो । 

The current image has no alternative text. The file name is: accident-1.gif

गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको हो ।  जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार बस गोरखाबाट नारायणगढ जाँदै थियो । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्